जनउत्थान लघुवित्त वित्तीय संस्था (JSLBB) को बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले गत वैशाख ३० गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित गरेको ४९.४० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।
कात्तिक १७ गतेदेखि नै बोनस शेयर हितग्राही खातामा जम्मा गरेको लघुवित्तको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
साथै कम्पनीले भौतिक शेयर धारण गरेका शेयरधनीहरुले अभौतिकरण (डिम्याट) भएपछि मात्र शेयरधनीको खातामा जम्मा गरिदिने जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया