लाभांश बाँडेका यी हुन् दश हाइड्रोपावर

0
Shares

नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुको संख्या चार दर्जन भएपनि हालसम्म लाभांश प्रस्ताव गर्ने कम्पनीको संख्या भने एक दर्जन पनि पुगेको छैन ।

मंसिर २३ गते बिहीबारसम्ममा गत आर्थिक वर्ष २०७७/७८ बाट १० हाइड्रोपावर कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये ङादी ग्रुप पावर सबैभन्दा शीर्ष स्थानमा रहेको छ । कम्पनीले गत आवबाट सेयरधनीलाई २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ ।

अरुण भ्याली, सिनर्जी पावर, रुरु जलविद्युत र सानिमा माई हाइड्रोले दश प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद वितरण गरेका छन् । बुटवल पावर बाहेक सबैले साधारण सभाबाट प्रस्तावित लाभांश अनुमोदन समेत गरिसकेका छन् ।

साञ्जेन जलविद्युत र ग्रीन लाइफ हाइड्रोपावरले लाभांश वितरण गर्ने भएका छन् । दुबै कम्पनीले लाभांश बिना नै साधारण सभा बोलाएका छन् ।

S.N. Sector-Hydro Power Bonus Cash Total Bookclose AGM
1 Ngadi Group Power  20.00 1.05 21.05 Bhadra 18, Friday Ashoj 3, Sunday
2 Arun Kabeli Power  17.00 0.89 17.89 Bhadra 15,Tuesday Bhadra 26, Saturday
3 Butwal Power Company  18.50 0.97 19.47    
4 Ridi Hydropower Development Company  0.00 12.60 12.60 Kartik 2, Tuesday Kartik 12, Friday
5 Rairang Hydropower Development Company  0.00 12.60 12.60 Kartik 4, Thusday Kartik 17, Wednesday
6 Api Power Company  10.50 0.55 11.05 Bhadra 18, Friday Bhadra 25, Friday
7 Arun Valley Hydropower Development   10.00 0.53 10.53 Ashoj 11, Monday Ashoj 24, Sunday
8 Synergy Power Development  10.00 0.53 10.53 Bhadra 4, Friday Bhadra 18, Friday
9 Ru Ru Jalvidut Pariyojana Limited 10.00 0.53 10.53 Ashoj 7, Thusday Ashoj 16, Saturday
10 Sanima Mai Hydropower  10.00 0.53 10.53 Ashoj 18, Monday Kartik 11, Thusday
11 Sanjen Jalavidhyut Company  0.00 0.00 0.00 Posuh 5, Monday Poush 13, Tuesday
12 Greenlife Hydropower Limited 0.00 0.00 0.00 Poush 5, Monday Poush 16, Friday

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।