छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा रामचन्द्र जोशी नियुक्त भएका छन् ।

कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनीको तर्फबाट जोशीलाई नियुक्त गरेको हो ।

नेप्से मार्फत दिइएको सूचना अनुसार २०७८ पुस २२ गतेदेखि नै लागू हुने गरी जोशीलाई सञ्चालकमा नियुक्त गरिएको हो । उनको कार्यकाल २०८१ साउन १२ गते सम्म रहनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।