गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान

0
Shares

गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छिन् ।

लघुवित्त कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गरेको हो । उक्त जानकारी कम्पनीले नेप्से मार्फत दिएको छ ।

बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव रहेको प्रधानले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेटर (एमबीए) गरेकी छिन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७८, शनिबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।