प्रि-ओपनिङ्गमा नेप्से पाँच अंकले बढ्यो

0
Shares

साताको चौथोे कारोबार दिन बुधबारको पि-ओपनिङमा सेयर बजार पाँच अंकले बढेको छ । यस अवधिमा नेप्से सूचक ५.०८ अंकले बढेर २७५९.३७ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १५ मध्ये १० कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपन सेसनमा १५ कम्पनीको ४ हजार ९२९ कित्ता सेयर ४७ वटा संख्याबाट २६ लाख ७८ हजार ५२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।