नेपाल आयल निगमको साधारण सभा चैत २५ गते

0
Shares

नेपाल आयल निगम लिमिटेडले चैत २५ गते शुक्रबार ४०औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, टेकु, काठमाडौंमा दिउँसो १ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले ४० औं साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०७७।७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ चैत्र २०७८, बिहिबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।