साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ४.९१ अंकले बढेर हरियाली छाएको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ४ कम्पनी मध्य ४ वटै कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
यस अवधिमा ४ कम्पनी ४४८ कित्ता सेयर २ लाख ५२ हजार ९८१ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ४.९१ अंकले बढेसँगै सूचक २ हजार ४२४ दशमलव ७१ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया