सोमबारको प्रि-ओपनिङ्गमा साढे ५ लाखको सेयर खरीद बिक्री

0
Shares

बैशाख ५ गते सोमबारको प्रि ओपनिङ्ग सेसनमा ५ लाख ५६ हजार ६२८ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

नेप्सेका अनुसार चार कम्पनीका १ हजार ६१० कित्ता सेयर १४ वटा कारोबारमा सो रकम बराबरको सेयर खरीद बिक्री भएको हो ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ४ कम्पनी मध्ये ३ वटै कम्पनीको भाउ बढेको छ ।
यस अवधिमा नेप्से १.०१ अंकले बढेसँगै सूचक २ हजार ३८६ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।