साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा सेयर बजारमा हरियाली छाएको छ ।
नेप्से परिसूचक ४.३१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २३७३.३८ बिन्दुमा पुगेको छ । कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १६ मध्ये १३ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २ कम्पनीको सेयरमूल्य घटेको छ भने एक कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।
यस अवधिमा १६ कम्पनी ७ हजार ५२१ कित्ता सेयर ३४ लाख ५३ हजार ३६५ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया