‘एनआइबीएल सहभागिता फण्ड’ को इकाई खरीदविक्री हुने समय परिवर्तन

0
Shares

‘एनआइबीएल सहभागिता फण्ड’ को कारोबार हुने समय परिवर्तन भएको छ ।

एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइबीएल सहभागिता फण्ड’ को खरीद बिक्री सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म हुने क्यापिटलले जानकारी दिएको छ ।

सरकारले सातामा दुई दिन शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेपछि सोही अनुसार इकाई कारोबारको समय परिवर्तन भएको हो । अनलाइन माध्यमबाटै उक्त फण्डको इकाई खरीद बिक्री गर्न सकिन्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।