क्लब भिक्ट्रीमा भीषण आगलागी

0
Shares

काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आइतबार साँझ भीषण आगलागी भएको छ । आगो लाग्नुको कारण भने अहिलेसम्म पत्ता लागेको छैन ।

काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । यद्यपी आगलागी भीषण रहेका कारणले नियन्त्रणमा आउन सकेको छैन।

 

प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार  १९ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।