गोर्खाज फाइनान्सको संस्थापक समुहवाट सञ्चालकमा डेकिन्द्र कुमार राइ नियुक्त भएका छन । फाइनान्सको बैशाख १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले राइलाइ सञ्चालमा नियुक्त गरेको हो । राईको नियूक्त बै.शाख १३ गते देखि नै सुरु भएको फाइनान्सले जनाएको छ ।
प्रकाशित मिति: १५ बैशाख २०७६, आइतबार
१३ :
४५ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया