नेप्सेमा ४५ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत

0
Shares

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको गरी कुल ४५ लाख २२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार यस साता एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

एशियन लाइफको चुक्ता पुँजीको १४.५० प्रतिशतले हुन आउने ३६ लाख ८२ हजार ७६१ कित्ता सेयर र सानिमा लाइफको चुक्ता पुँजीको ४.२० प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार  १६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।