स्ट्याण्डर्ड चार्टर्ड बैंकको एजीएम आज, १६.५१ लाभांश अनुमोदन हुँदै

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज ( मंसिर २५ गते) आइतबार साधारण सभा आह्वान गरेको छ ।

बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे ३६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको नाफाबाट लगानीकार्तालाई चुक्ता पुँजीको १६.५१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।