सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सहमति भएको छ ।
यी दुबै कम्पनीले पुस १ गते मर्जर प्रयोजनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। ।
सामुदायिक र बिपिडब्लु लघुवित्तबीच मर्जरमा जाने सहमति भएसँगै नेप्सेमा सामुदायिक लघुवित्तको आधारभूत सेयरधनीको कारोबार रोक्का भएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया