अशोक कुमार पौडेल धितोपत्र बोर्डको विज्ञ सञ्चालक नियुक्त

0
Shares

अशोक कुमार पौडेल नेपाल धितोपत्र बोर्डको विज्ञ सञ्चालक नियुक्त भएका छन्।  बोर्ड सञ्चालक समितिको माघ ७ गते मंगलबार सम्पन्न बैठकले रिक्त रहेको विज्ञ सञ्चालक पदमा पौडेलाई नियुक्त गरेको हो।

यसअघिका विज्ञ सदस्य भीष्मराज ढुंगाना बोर्डको अध्यक्षमा नियुक्त भएपछि पौडेललाई सो पदमा ल्याइएको हो । पौडेल पनि नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त व्यक्ति हुन्।