विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने

0
Shares

सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नती गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नती गरिने बताएका हुन

अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी डेटाहरु सुरक्षित गरिँदै आएको छ । जसको हेटौँडामा डिजास्टर रिकभरी सेन्टर स्थापना भएर सञ्चलना रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।