प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै, अर्थमा विष्णु पौडेल

0
Shares

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन् भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराउनेछन् ।

मन्त्री बन्नेहरुको सूची:

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६. आरजु राणा – परराष्ट्र
७. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५. मानवीर राई – रक्षा
१६. दीपक खड्का – ऊर्जा
१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही – वन तथा वातावरण
१९. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०. प्रदीप यादव – खानेपानी
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।