प्रधानमन्त्री ओलीले सचिवबाट मन्त्रालयको कामको ब्रिफिङ लिँदै

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन्।

सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरिरहेका कामको बारेमा ब्रिफिङ लिइरहेका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।