स्वास्थ्य मन्त्रालयले भन्यो कोरोना संक्रमितको कूल संख्या २४५ मात्र

0
Shares

नेपालमा कोरोना संक्रमितको कूल संख्या २५० पुगेको जानकारी गराएको स्वास्थ्थ मन्त्रालयले २४५ मात्र भएको प्रष्टयाएको छ।

पहिले नै रिपोटिङ भएको ५ जनाको पुन रिर्पोटिङ भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए।

 अधिकारीका अनुसार हालसम्मका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ र संक्रमित सबै चिकित्सकको सम्पर्कमा रहेका छन्।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।