राष्ट्रिय सहकारी बैंकले डाक्यो साधारण सभा

0
Shares

राष्ट्रिय सहकारी बैंकले पुस ३ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले भृकुटी मण्डप परिसरमा बिहान ८ बजे सभा बोलाएको हो। सभाले लाभांश वितरण अनुमोदन गर्ने, लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका १० वटा बुँदामा छलफल गरि पारित गर्ने एजेण्डा छ।

प्रकाशित मिति: २९ कात्तिक २०७६, शुक्रबार  २३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।