नोटबजारको भर्चुअल कन्फ्रेन्समा राष्ट्र बैंक, बैंकर र व्यवसायीको यस्तो हुनेछ LIVE अन्तरकृया

नोटबजार संवाददाता।
काठमाडौं।
३जेष्ठ, २०७७, शनिबार / May 16, 2020 07:42:am

नोट बजार प्रालिद्धारा सञ्चालित यस नोटबजार डटकमले शनिबार मध्यान्ह १ बजे बैंक तथा वित्तीय संस्थाको अहिलेको अवस्थाको विषयलाई लिएर सम्बद्ध पक्षसँग अन्तरकृया गर्दैछ । ‘नीति तथा कार्यक्रमको समीक्षा र बैंक वित्तीय संस्थाका साथै समग्र अर्थतन्त्र सुधारका लागि आगामी बजेटका प्राथमिकता’ विषययक भर्चुअल अन्तरकृयाको नोटबजारमा प्रत्यक्ष प्रशारण हुनेछ ।

वक्ताहरु :

१. सौरभ ज्योती, बैंक बीमा तथा वित्त समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ ।

२. अनलराज भट्टराई, बैंकिङ समिति संयोजक, नेपाल उद्योग परिसंघ ।

३. मनोहर दास मुल, बैंक बीमा तथा वित्त समिति सभापति, नेपाल चेम्बर अफ कमर्श ।

४. वसन्त लम्साल, अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ एवं प्रमुख कार्यकारी अधिकृत, विजय लघुवित्त वित्तीय संस्था लि. ।

५. सरोजकाजी तुलाधर, अध्यक्ष, नेपाल वित्तीय संस्था संघ एवं प्रमुख कार्यकारी अधिकृत, गुडविल फाइनान्स लि. ।

६. गोविन्द प्रसाद ढकाल, अध्यक्ष, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल एवं प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक लि. ।

७. ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, निवर्तमान अध्यक्ष, नेपाल बैंकर्स एशोसिएसन एवं प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगलादेश बैंक लि. ।

८. भोज बहादुर शाह, उपाध्यक्ष, नेपाल वित्तीय संस्था परिसंघ नेपाल एवं अध्यक्ष, मेगा बैंक लि. ।

९. गुणाकर भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक ।

२०७७ जेठ ३ गते शनिबार मध्यान्ह १ बजे सुरु हुने अन्तरकृयाको प्रत्यक्ष प्रशारण नोटबजार डटकम, नोटबजारको फेसबुक पेजयुट्युब च्यानल

 मा हेर्न सकिनेछ ।


Share on:


Comments