शाइन रेसुङ्गा बैंकको बोनस पश्चात शेयरमूल्य समायोजन

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) को सोमबार शेयरमूल्य समायोजन भएको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरणा गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १५ प्रतिशत बोनस शेयरलाई समायोजन गरि प्रतिकित्ता २२१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ। यसअनुसार अब शेयर कारोबार खुल्दा यहि मूल्यलाई आधार मानेर खुल्नेछ।

प्रकाशित मिति: १ असार २०७७, सोमबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।