
सुन चाँदीको मूल्य नेपाली बजारमा पुस १२ गते आइतबार स्थीर बनेकोे छ ।
पछिल्ला केहि दिन घटबढ भइरहेको सुनचाँदीको मूल्य आइतबार स्थीर बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९४ हजार २००, तेजावी सुन ९३ हजार ७०० र चाँदी १ तोलाको १ हजार २८० रुपैयाँ तोकिएको छ ।
सुनचाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया