महालक्ष्मी विकास बैंकको ६९ हजार कित्ता शेयर बिक्रीमा

0
Shares

महालक्ष्मी विकास बैंकले ६९ हजार २१७ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ ।

संस्थापक शेयर किन्न इच्छुक बैंकका संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाण्डौमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

बैंकका अनुसार ३५ दिन भित्र शेयर खरिदको संस्थापक सदस्यहरुबाट आवेदन नआएमा राष्ट्र बैंकको निर्देशन बमोजिम शेयर बिक्रि गर्न्े आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ पुस २०७७, मंगलबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।