बुधबारको प्रि-ओपनिङ्ग सेसनमा शेयर बजार परिसूचक मापक नेप्से १०.७० अंकले बढेको छ । नेप्से १०.७० अंकले बढेर २ हजार २३ दशमलव ६० बिन्दुमा पुगेको हो।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा १६ कम्पनीका ५ हजार २७११ कित्ता शेयर ४३ लाख ७५ हजार ५१० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया