नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि काराेबार बन्द

0
Shares

सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ ।

प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७.१८ अंकले बढेको हो ।

शेयर बजारमा प्रयोग हुने सर्किट ब्रेकर के हो ? कसरी लाग्छ ?

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७८, मंगलबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।