साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ , तेजावी ९४ हजार रुपैयाँ र चाँदी तोलामा १ हजार ३ सय रुपैयाँ तोकेको छ ।
संघका अनुसार शुक्रबार पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया