प्रि-ओपनिङ्गमा ३३ कम्पनीको कारोबार हुँदा २० को मूल्य बढ्यो

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३३ कम्पनीको शेयर कारोबार हुँदा २० कम्पनीको मूल्य बढेको छ ।

आजका प्रि ओपनिङ्गमा २० कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३३ कम्पनीका ५ हजार ९९ कित्ता शेयर २६ लाख ३१ हजार ६२६ रुपैयाँमा खरीद बिक्री भएका छन् । यसदिन अधिकांस जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ ।

नेप्से ५.३३ अंकले बढेर २ हजार १७० दशमलव ८३ अंकमा पुगेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।