सुनचाँदीको मूल्य बढ्यो

0
Shares

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार तिन सय रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ, तेजावी ९१ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।