रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटमा जागिर खुल्यो

0
Shares

रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटले करार सेवामा विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

दरखास्त आह्वान गरेका पदहरुमा कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) २ जना, कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) २ जना, कृषि सहायक प्रशिक्षक २ जना र प्रशासकीय सहायक १ जना गरि जम्मा ७ जनाको दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ १३ गते सम्म आवश्यक कागजात सहित दरखास्त पेश गर्नुपर्ने इन्स्टिच्युटले जनाएको छ ।

इन्स्टिच्युटले लिखित र अन्तर्वार्ताको माध्यमबाट कर्मचारी छनोट गर्ने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।