प्रि-ओपनिङ्गमा ३२ लाखको शेयर कारोबार, नेप्से ऐतिहासिक उचाइमा

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको ५ हजार ९२३ कित्ता शेयर ३२ लाख ७५ हजार १८२ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा आउका २५ मध्ये १९ कम्पनीको शेयरमूल्य बढ्दा नेप्सेले ऐतिहासिक उचाई चुमेको हो । ४ कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ११.३१ अंकले बढेर २ हजार २७९ दशमलव ०४ बिन्दुमा पुगेको छ ।  कारोबारमा आएका १४ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।