बुधबारको प्रि ओपनिङ सेसनमा शेयर बजार परिसुचक नेप्सेमा सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयर मूल्यमा सुधार आए पछि परिसुचकमा सुधार आएको हो ।
कुल ७५ कम्पनीको शेयर कारोबार भएकोमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ । १४ कम्पनीको शेयर मूल्य घटेको बजारमा १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । उल्लेखित कम्पनीका ७५ हजार ८५१ कित्ता शेयरहरु ४ करोड ६४ लाख ७२ हजार ५६५ रुपैंयामा किनबेच भएका छन् ।
पछिल्ला दिनमा सबैको केन्द्रमा रहेको नेपाल पुर्वाधार बैंकको शेयर मूल्य २९ रुपैंयाले घट्दा ४० हजार ३४४ कित्ता शेयर कारोबार भएको छ ।
तहल्का मच्चाएको निफ्राको शेयर र रंगमञ्चको नृत्य जस्तै साना लगानीकर्ताको सपना
कुन कम्पनीको शेयर मूल्य कति उतारचढाव देखियो ? सूची यस्तो छ :












प्रतिक्रिया