प्रि-ओपनिङ्गमा ३० कम्पनीको मूल्य बढ्यो, नेप्से २६७४ बिन्दुमा

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १०.२१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६७४ दशमलव ८२ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३० कम्पनीका २३ हजार ९९१ कित्ता शेयर १ करोड ४७ लाख ३५ हजार ८३४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०७८, बुधबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।