बीमामा करियर बनाउने अवसरः प्रभु लाइफले माग्यो कर्मचारी

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले कर्मचारी माग गरेको छ । कम्पनीले उप शाखा प्रमुख पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कोटेश्वर र थानकोट शाखाका लागि उप शाखा शाखा प्रमुख माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र (बैशाख १५) आवेदन दिनुपर्ने जनाएको छ ।

स्नातक वा सो भन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले कम्पनीले माग गरेको यी पदमा आवेदन दिन सक्नेछन् । जीवन बीमा व्यवसायको क्षेत्रमा कार्यानुभव भएका व्यक्तिलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० बैशाख २०७८, शुक्रबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।