प्रि-ओपनिङ्गमा ६७ कम्पनीको मूल्य बढ्यो, नेप्सेमा २० अंकको वृद्धि

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से २०.२१ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ८४० दशमलव २१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ७९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ७९ कम्पनीका ४८ हजार ७२६ कित्ता शेयर ३५९ पटकको संख्यामा कारोबार हुँदा २ करोड ९६ लाख ८९ हजार ८७४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० जेष्ठ २०७८, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।