साताको पहिलो कारोबार दिन आइतबार बिहानको प्रि ओपनिङ सेसनमा २३ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ । कुल ३४ कम्पनीको शेयर कारोबार भएकोमा ७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।
प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ९.२४ अंकले बढेर २८५२.२४ अंकमा उक्लिएको छ । यस बीचमा ३४ कम्पनीका ७ हजार ९८६ कित्ता शेयर ६४ वटा कारोबारबाट ३७ लाख २४ हजार ४९० रुपैयाँमा किनबेच भएका छन् ।
आइतबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया