प्रि-ओपनिङ्गमा नेप्से साढे ८ अंक बढ्यो, सूचक ३०८५ बिन्दुमा

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ८.५९ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार ८५ दशमलव ०४ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ४२ कम्पनीका ५ हजार ३४६ कित्ता शेयर ४७ लाख ८४ हजार ३९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

मंगलबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।