लक्ष्मी लघुवित्तद्वारा पूरानो लाभांश लाभांश लिन अनुरोध

0
Shares

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले पूराना लाभांश संकलन गर्न बाँकी शेयरधनीलाई लाभांश संकलन गर्न अनुरोध गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/७७ सम्म वितरण भएको नगद लाभांश नलिएका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश लिन अनुरोध गरेको हो ।

शेयरधनीहरुले उक्त लाभांश लघुवित्तको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्ने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।