प्रि-ओपनिङ्गमा नेप्से साढे १६ अंक बढ्दा ९१ लाखको कारोबार

0
Shares

यो साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक १६.६२ अंकले बढ्दा ९१ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका सबै कम्पनीको मुल्य बढेपछि नेप्से १६.६२ अंकले बढेर २८३६.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४।३७ अंकले बढेर ५३४.४३ विन्दुमा पुगेको छ ।

प्रि-ओपन सेसन कारोबरमा ४४ कम्पनीको शेयर कारोबार भयो । १५ मिनेट अवधिमा ९१ लाख ४७ हजार ११४ रुपैयाँको शेयर खरीद बिक्री भयो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।