
एनआईसी एशिया बैंक (NICA) ले श्रीमती विजया स्वारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
बैंकको बुधवार बसेको सञ्चालक समितिको ५१२ औं बैठकले स्वारलाई आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको बैंकको कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया