गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी

0
Shares

गोर्खाज फाइनान्स (GUFL) को अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको कात्र्तिक १४ गते आइतबार सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकको बहुमतले बुढाथोकीलाई अध्यक्ष चयन गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।