एक्सेलका सञ्चालक हेमराज ढकालको राजीनामा स्वीकृत, अमित कुमार अग्रवाल नियुक्त

0
Shares

एक्सेल डेभलपमेण्ट बैंकका सञ्चालक हेमराज ढकालले सञ्चालक पदबाट राजीनामा दिएका छन् ।  कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले ढकालले दिएको राजीनामा स्वीकृत गरेको छ ।

सोही बैठकले रिक्त सञ्चालक पदमा अमित कुमार अग्रवाललाई नियुक्त गरेका कम्पनी सचिव श्याम बहादुर बोहोराले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।