रू रू जलविद्युतको अध्यक्षमा आशिष सुवेदी

0
Shares

रू रू जलविद्युत् परियोजना लिमिटेडको अध्यक्षमा आशिष सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

कम्पनीको मंगलवार सम्पन्न वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उक्त जानकारी कम्पनीले नेप्से मार्फत संपे्रषण गरिएको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कार्तिक २०७८, बिहिबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।