गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLICL) को अध्यक्ष पदमा उदय नारायण बराल दोहोरिएका छन् ।
कात्तिक २२ गते नै बसेको नयाँ सञ्चालक समितिको बैठकले बराललाई पुनः अध्यक्ष छनौट गरेको हो ।
कात्तिक २२ गते नै सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाबाट उनी संस्थापक शेयरधनीहरुको समूहबाट सञ्चालक पदमा निर्वाचित भएका थिए ।
यसअघि उनको अध्यक्ष पदको कार्यकाल कात्तिक २२ गतेसम्म कायम रहेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया