प्रि-ओपन सेसनमा हरियालीः नेप्से दोहोरो अंकले बढ्यो

0
Shares

बुधबार प्रि ओपन सेसनमा नेप्सेमा हरियाली छाएको छ । साताको चौथो कारोबार दिन परिसूचक १०.६१ अंक बढेर २७९५.१९ बिन्दुमा पुगेको छ ।

यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४३ अंक घटेर ५२२.८९ अंकमा पुगेको छ।

प्रि ओपन सेसनमा आइतबार ३४ कम्पनीको १६ हजार ४०६ कित्ता शेयर ८१ लाख ९६ हजार २९२ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।