प्रि-ओपन सेसन अपडेटः नेप्से २ अंक बढ्दा साढे १५ लाखको कारोबार

0
Shares

बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.८४ अंक अंकले बढ्दा साढे १५ करोड रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से करिब २ अंक बढेसँगै सूचक २७३६.८५ बिन्दुमा पुगेको हाे । सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा २ हजार ६०७ कित्ता शेयर १५ लाख ५५ हजार ५५२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका ९ कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य स्थिर छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।