ग्लोबल आइएमई समुन्नत स्किम-१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

ग्लोबल आइएमई समुन्नत स्किम १ को शतप्रतिशत प्रतिफल।लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलले गत आवको नाफाबाट फण्डका इकाईधनीलाई शतप्रतिशत नगद लाभांश वितरण गर्नका लागि मंसिर २२ गते बुधबार बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

बुकक्लोज अनुसार मंगलबारसम्म नेप्सेमा कायम रहेका इकाईधनीहरुले मात्र प्रस्तावित शतप्रतिशत प्रतिफल पाउनेछन् । फण्डले आव २०७७।७८ को मुनाफाबाट करसहित प्रतिइकाई दश रुपैयाँका दरले नगद लाभांश वितरण गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।