गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छिन् ।
लघुवित्त कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गरेको हो । उक्त जानकारी कम्पनीले नेप्से मार्फत दिएको छ ।
बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव रहेको प्रधानले मास्टर अफ बिजनेस एडमिनिस्ट्रेटर (एमबीए) गरेकी छिन् ।










प्रतिक्रिया