प्रि-ओपनिङ्गमा नेप्से सकारात्मक

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि-ओपनिङमा सेयर बजार सकारात्मक भएको छ । यस अवधिमा नेप्से सूचक २.३६ अंकले बढेर २७०३.३५ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका ९ मध्ये ७ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । आज कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

प्रि-ओपन सेसनमा ९ कम्पनीको २ हजार ९६५ कित्ता सेयर ३८ वटा संख्याबाट १६ लाख ४४ हजार ९९५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।